३३% प्रतिशत जनतामा बीमाको पहुँच पुर्याउने अर्थमन्त्रीको घोषणा
१५ जेष्ठ २०७८, शनिबार १८:३८
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपालमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा बीमाको पहुँच एक तिहाई जनसंख्या अर्थात ३३ प्रतिशतमा बीमाको पहुँच पुर्याउने घोषणा गरेका छन् ।
हाल बीमाको पहुँच २३ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।
23% कागजि भए नि 13% मात्रै पुगेको तत्याङ छ