शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने

१५ जेष्ठ २०७८, शनिबार १८:४४

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर विधाथीहरुले २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उक्त ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने बजेटमा उल्लेख रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*