हेलिकोप्टरसहित सयौं नेपाली सेना मेलम्चीमा, यसरी हुदैछ उद्धार (भिडियोसहित)

२ असार २०७८, बुधबार ०९:११

काठमाडौं । मेलम्चीमा नेपाली सेनाको हेलिकोप्टर पुगेर उद्धार सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले उद्धार तथा राहतका लागि नेपाली सेनाको टोली मेलम्ची पुगिसकेको जानकारी दिएका छन् । सयौं नेपाली सेनाको टोली हेलिकोप्टरसहित बाढीग्रस्त मेलम्चीमा पुगिसकेको जनाइएको छ ।

केहीबेर तीन तल्लासम्म पुरिएको घरको छतमा अलपत्र परेकाहरुको उद्धा गरिएको हो ।

भिडियो सौजन्यः सुजन तामाङ मेलम्ची

 

सिन्धुपाल्चोकको मेलम्चीमा भिषण बाढी, ७ जनाको मृत्युु, दर्जनौं घरहरु डुब्दा करोडौंको बीमा दावी पर्ने

One thought on “हेलिकोप्टरसहित सयौं नेपाली सेना मेलम्चीमा, यसरी हुदैछ उद्धार (भिडियोसहित)

  1. राजु बराल says:

    Jama kati ko chheti bhayo kati ko mirtu bhayo bepatta kati baya

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*