थप १९२० जनामा कोरोना सक्रमण पृष्टि, २४ जनाको मूत्युु

६ भाद्र २०७८, आईतवार १७:११

काठमाडौं । आज देशभर पछिल्लो २४ घण्टमा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङका अनुसार आज ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २४ जनामो मूत्यु हुदा २ हजार २४८ जना सक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७५१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*