पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति बढ्यो ?

७ भाद्र २०७८, सोमबार २०:४५

काठमाडौं । नेपाल आयल निगमले आज रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाले बढाएको हो ।

मूल्यवृद्धि पश्चाच् पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ र हवाई ईन्धन प्रतिलिटर ८६ रुपैयाँ हुने भएको छ । निगमले ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*