‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ एनसेललाई

१४ आश्विन २०७८, बिहीबार १२:५०

काठमाडौं । एनसेलले ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१ का दुई विद्यामा पुरस्कार जितेको छ ।

जिबिओ अवार्ड अन्तर्गत एनसेलले मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी र नेतृत्व विद्यामा एनसेलका कार्यकारी प्रमुुख एन्डी चोङले ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड जितेका हुन् । यसका साथै एनसेलले वल्र्ड कम्युनिकेसन्स अवार्ड २०२१ का २ छुटै विद्या सोसियल कन्ट्रिब्युसन अवार्ड र क्राइसिस रेस्पोन्स अवार्ड का लागि सूचिकृत भएको छ ।

हरेक बर्ष झै यो बर्र्ष पनि लन्डनस्थित प्रकाशन गृह जिबिओले विश्वभरका उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*