नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुल्यो

२३ आश्विन २०७८, शनिबार ०५:३७

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्ना खुलाएका छन् । जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो।

प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ। प्राविधिक प्रहरी जवान पदमा भने २२८ जनाका लागि आवेदन माग गरिएको छ।
कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ।

https://drive.google.com/file/d/1NkRUpYomRU21WRf4HtVypp9_Abdb6u4T/view

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*