नबिल बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२५ आश्विन २०७८, सोमबार १५:२८

काठमाडौं । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

आज कम्पनीको १७ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। हिमालयन डिस्टीलरी, महालक्ष्मी विकास बैंक र नेपाल बैंकको शेयर कारोबार धेरै भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*