बैंक तथा वित्तिय क्षेत्रमा क्रस होल्डिङ पूर्ण रुपमा खारेज गर्ने राष्ट्र बैंकको निर्णय

२५ आश्विन २०७८, सोमबार १६:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा क्रस होल्डिङ गर्न नपाउने गरी पूर्ण रुपमा बन्देज लगाएको छ । यसअघि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै केन्द्रीय बैंकले एक बुँदामा क्रस होल्डिङ लगानी गर्नै नपाउने गरी खारेज गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*