ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच बैकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता

२७ आश्विन २०७८, बुधबार १७:३५

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैं बैकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सहमती भएको छ ।ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*