आइसिएफसी फाइनान्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

३१ आश्विन २०७८, आईतवार १५:४७

काठमाडौं । आइसिएफसी फाइनान्सले आर्थिक बर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।फाइनान्सले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृती भएपछि र सभाबाट पारित भएसँगै शेयरधनीले पाउनेछन् । कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*