नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा श्रीधर अधिकारी नियुक्त

१ कार्तिक २०७८, सोमबार १४:२८

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा बैंकका प्रबन्धक श्रीधर अधिकारीलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको असोज ३१ गते सम्पन्न संचालक समितिको ४७५ औं बैठकले कम्पनी सचिवमा बैंकका प्रबन्धक अधिकारीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*