एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, अधिकतम ११.१० प्रतिशतसम्म ब्याजदर निधारण

१ कार्तिक २०७८, सोमबार १४:२८

एनआईसी एशिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आजदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा ६ दशमलव १० प्रतिशतदेखि ८ दशमलव १० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८ दशमलव ६० प्रतिशतदेखि अधिकतम ११ दशमलव १० प्रतिशतसम्म ब्याजदर निधारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*