आरम्भ चौतारी लघुवित्तद्धारा देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

२ कार्तिक २०७८, मंगलवार ११:२९

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्त वित्तीयलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंकले कात्तिक १ गते दिएको अन्तिम स्वीकृति अनुसार दुवै कम्पनीले आ आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बीच कायम हुने शेयर स्वाप अनुपात १ ः शून्य दशमलव ८४ अनुसार शेयर पूँजी मिलाउनुपर्ने हुन्छ ।

प्राप्ति पछि कम्पनीको नाम भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नै रहने छ । प्राप्ति पछि कम्पनीले राष्ट्रियस्तरको कार्यक्षेत्र कायम हुने गरी वित्तीय कारोबार गर्न पाउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*