सुनको भाउ बढ्यो

३ कार्तिक २०७८, बुधबार १२:३८

काठमाडौं ।नेपाली बजारमा बुधवार सुनको भाउ १ सय रुपैयाँले वृद्धि भएको छ। आज सुनको मूल्य बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य सोमवार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन सोमवार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने सोमवारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर १ हजार २३५ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*