एभरेष्ट बैंकमा रोजगारीको अवसर

३ कार्तिक २०७८, बुधबार १२:५७

काठमाडौं । एभरेष्ट बैंकले म्यानेजमेन्ट टे«निको लागि कर्मचारी माग गरेको छ। बैंकले प्रथम श्रेणीमा उत्तीर्ण भएका व्यक्तिलाई बैंकमा आवेदन लिन आग्रह गरेको छ ।
साथै बैंकिङ् क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*