समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि बिक्रिमा

४ कार्तिक २०७८, बिहीबार ११:२०

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक शेयर आजदेखि बिक्रिमाल्याएको छ ।फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो ।

फाइनान्सले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सञ्चालक समितिलाई सम्बोधन गरी निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*