न्यादी हाइड्रोपावरको आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

५ कार्तिक २०७८, शुक्रबार ०९:३१

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट, https://nhl.com.np/
प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, https://www.globalimecapital.com/
सिडीएससीको मेरोशेयरको  https://iporesult.cdsc.com.np/
र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  https://cdsc.com.np/बाट हेर्ने सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*