राधी विद्युत कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

६ कार्तिक २०७८, शनिबार ०७:३८

काठमाडौं । इक्रा नेपालले राधी विद्युत कम्पनीलाई (इक्रा–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्रा नेपालले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*