मुक्तिनाथ विकास बैंकले ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

५ कार्तिक २०७८, शुक्रबार १४:२५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ अवार्डबाट सम्मानित भएको छ । साना तथा लघु उद्यमहरुमा बैंकले गरेको लगानीको प्रोत्साहन स्वरुप बैंकले यस अवार्डबाट सम्मानित भएको हो ।

बैंकले साना र लघु क्षेत्रमा गरेको लगानीलाई सम्मान गर्दै फाइनान्स फोरमले बैंकलाई यो अवार्ड प्रदान गरेको हो ।बैंकले यस अगाडि २०२० मा युरोपियन माइक्रोफाइनान्स अवार्ड पाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*