सिबिआईएल क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

५ कार्तिक २०७८, शुक्रबार १६:०७

काठमाडौं । सिबिआईएल क्यापिटलको साधारणसभा आज सम्पन्न भएको छ । सभाले प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको हो ।

संस्थाको संचालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।संस्थाको वार्षिक साधारणसभा कार्त्तितक ५ गते कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*