मिर्मिरे लघुवित्तको कम्पनी सचिव र सिइओमा पुष्कर राज जोशी नियुक्त

७ कार्तिक २०७८, आईतवार ११:५०

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कम्पनी सचिवमा पुष्कर राज जोशीलाई नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा जोशीलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको २२१ औं बैठकले कात्तिक ८ गते लागू हुने गरी सिइओमा ४ वर्ष कार्यकालको लागि र कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*