सपोर्ट लघुवित्तद्धारा ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

७ कार्तिक २०७८, आईतवार ११:५०

काठमाडौं । सपोर्ट लघुवित्तले शेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*