नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन

७ कार्तिक २०७८, आईतवार १२:१७

काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम ४८८ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको ४१७ रुपैयाँ ७८ पैसा समायोजन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*