माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

७ कार्तिक २०७८, आईतवार १२:२२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम ३६४ रुपैयाँ ९० पैसाका आधारमा बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले कम्पनीको शेयरमूल्य ३२२ रुपैयाँ ७ पैसा समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*