सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

७ कार्तिक २०७८, आईतवार १२:५३

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७४ हजार ६९५ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति तथा सघ संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्क कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने पाउने गरी ३५ दिने सूचना निकाले पनि सो अवधिमा कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*