सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

८ कार्तिक २०७८, सोमबार ११:५२

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को नाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*