गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

८ कार्तिक २०७८, सोमबार ११:५५

काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १६.९०६४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम १५७६ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको शेयरमूल्य १३४८ रुपैयाँ ९ पैसा समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*