नेपाल बैंकद्धारा लाभांश वितरण गर्ने प्रस्ताव

८ कार्तिक २०७८, सोमबार ११:५८

काठमाडौं ।  नेपाल बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर समेत गरेर कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*