नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायोजन

८ कार्तिक २०७८, सोमबार १२:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कुमारी बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम २८० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २६४ रुपैयाँ १५ पैसा समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*