वेष्ट फाइनान्सको शेयरमा पोजेटिभ सर्किट

८ कार्तिक २०७८, सोमबार १२:१७

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै वेष्ट फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

बजार खुलेको करिब १ घण्टामा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेर शेयरमूल्य ४८५ रुपैयाँ २० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*