कुुमारी बैंकका ग्राहकहरुलाई रोडीयो क्याफेमा १० प्रतिशतसम्म छुट

८ कार्तिक २०७८, सोमबार १७:२१

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडमा विशेष छुट पाउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका मार्केटिंग प्रमुुख नवीन मुनि बज्राचाय र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन ।

बैंकका ग्राहकहरुले डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा बिशेष छुट पाउने समझदारी भएको हो । अब बैंकका ग्राहकहरुले उक्त बारमा विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

रोडीयो क्याफ एण्ड बार प्राइभेटले काठमाडौंको खुसिबूूबाट सेवा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*