नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाण्डुबीच सम्झौता

१० कार्तिक २०७८, बुधबार ०८:२६

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ ।पेमेन्ट सोलुसन्स्को तर्फबाट प्रताप श्रेष्ठ, सी एक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स्ले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरको छ ।

सम्झौता अब बैंक अफ काठमाण्डौंसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*