नेपाल एसबिआई बैंकको संचालक परिर्वतन

९ कार्तिक २०७८, मंगलवार ११:३५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक परिर्वतन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको संचालक परिवर्तन भएको जनाएको हो ।

कम्पनीको कात्तिक ७ गते बसेको संचालक समितिको ४७६ औं बैठकले संचालक समितिको अध्यक्षमा राजिव अरोरालाई नियुक्त गरको हो ।यसअघि उक्त पदमा प्रतिनिधित्व गरेका बि.आर.एस. सत्यनारायणको स्थानमा अरोरालाई मनोनित गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*