एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा विजया स्वार नियुक्त

११ कार्तिक २०७८, बिहीबार ११:५२

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा बिजया स्वारलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको ५१२ औं बैठकको निर्णयअनुसार सानेपा, ललितपुर–२ निवासी (स्थायी ठेगाना बानेश्वर, काठमाडौं–१०) की स्वारलाई स्वतन्त्र संचालकमा ४ वर्षको लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*