ग्रामिण विकास लघुवित्तको नयाँ संचालक समिति गठन

११ कार्तिक २०७८, बिहीबार १६:३४

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिर्वतन भएको छ ।

कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक समूह तर्फ र सर्वसाधारण समूह तर्फबाट संचालक समिति चयन गरी गठन भएको जनाएको हो ।

कम्पनीको असोज ८ गतेदेखि संस्थाको वर्तमान संचालक समितिमा संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फबाट २ जना गरी ६ जना संचालक समिति गठन भएको हो ।

 

संचालक समितिको नामावली ः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*