मध्य भोटेकोशीको आइपिओ नतिजा नौवटा साइटबाट हेर्न मिल्ने

१२ कार्तिक २०७८, शुक्रबार १०:३९

काठमाडौं । मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार मध्य भोटेकेशीको वेबसाइट http://mbjcl.com.np/site/index.php , बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सह बिक्रि प्रबन्धकहरु प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, लक्ष्मी क्यापिटलको वेबसाइट https://laxmicapital.com.np/, सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, र सीबीआईएल क्यापिटलको वेबसाइट https://www.cbilcapital.com/, सीडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ ,बाट हेर्न सकिने छ।

त्यस्तै, मेरो शेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*