सानिमा माई हाइड्रोपावरको संचालकमा भरत कुमार पोखरेल र हितमान गुरुङ्ग

१२ कार्तिक २०७८, शुक्रबार ११:०९

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको संचालक परिवर्तन भएको छ । कम्पनीले संचालकमा भरत कुमार पोखरले (पुनः नियुक्त) र हितमान गुरुङ्ग नवनियुक्त भएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

कम्पनीको कात्तिक ११ गते सम्पन्न १० औं वार्षिक साधारण सभामा शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीले सो पदमा कल्लेरी–९ खोटाङ्ग हाल का.म.न.पा.३१ काठमाडौंका पोखरेललाई सो पदमा पुनः नियुक्त गरेको छ । साथै कम्पनीले पोखरा–६ का हितमान गुरुङ्गलाई नव नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि दुई जनालाई सो पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*