मेगा बैंकको २०१ औं शाखा कपिलवस्तुको चन्द्रौटामा

१२ कार्तिक २०७८, शुक्रबार ११:५४

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको हो ।

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*