एनएमबि लघुुवित्तको शेयर रजिष्ट्रार नियूक्त

१२ कार्तिक २०७८, शुक्रबार १३:५०

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
संस्थाको हिजो (कात्तिक ११ गते) बसेको संचालक समितिको बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*