राष्ट्र बैंकको आरटिजिएस प्रणाली आज पनि सुचारु हुने, कति बजेसम्म पाईन्छ सेवा ?

१३ कार्तिक २०७८, शनिबार १०:५१

काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) आज पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान १० बजे देखि दिउँसो १२ बजेसम्म आरटिजिएस सूचारु हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*