सानिमा बैंकको १७ औंं वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

१३ कार्तिक २०७८, शनिबार ०५:३७

काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा भोलि हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।सभाको लागि बैंकले कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*