ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरीलाई एलइडी टेलिभिजन हस्तान्तरण

१३ कार्तिक २०७८, शनिबार १०:५७

काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिषद ललितपुरको नवनिर्मितत स्मार्ट कन्ट्रोल रुमका लागि १० थान एलइडी टिभी हस्तान्तरण गरेको छ ।

उक्त टिलिभिजन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन सेट हस्तान्तरण गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान प्रदान गरेको बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*