एनएमबि बैंकका स्वतन्त्र संचालक प्रदीप राज पाण्डेको कार्यकाल समाप्त

१४ कार्तिक २०७८, आईतवार १२:२२

काठमाडौं । एनएमबि बैंक लिमिटेडका स्वतन्त्र संचालक प्रदीप राज पाण्डेको कार्यकाल सकिएको छ ।

बैंकले नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालक पाण्डेको ४ वर्षको कार्यकाल कात्तिक १३ गतेदेखि समाप्त भएको जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*