राष्ट्रिय बाणिज्य बैंकद्धारा १२ पदका लागि ८४२ कर्मचारी माग

१४ कार्तिक २०७८, आईतवार १३:४३

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ठुलो सख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै १२ पदका लागि स्थायी ८४२ कर्मचारी माग गरेको हो ।

९ औं तहको लागि बरिष्ठ प्रबन्धकदेखि तह ५ को बरिष्ठ सहायक (सूचना प्रविधिसम्म) का लागि आवेदन माग गरिएको हो । बैंकले २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन), १ जना उपप्रबन्धक (लेखा) माग गरेको छ ।

बैंकले माग गरेको कर्मचारीमा सबै भन्दा बढी छैटौं तहको प्रशासन तर्फको सहायक प्रबन्धक पदमा २०० जना र पाँचौं तहको प्रशासन तफको वरिष्ठ सहायक पदमा १७८ जनको आवेदन माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले कात्तिक १५ गतेदेखि मंसिर ५ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

 

अन्य विवरण हेर्नुहोस ः

4 thoughts on “राष्ट्रिय बाणिज्य बैंकद्धारा १२ पदका लागि ८४२ कर्मचारी माग

  1. Sabita aryal says:

    Im ready

  2. Sabita Aryal says:

    Very importent job please sir I’m ready for job

  3. Ranjana khatri says:

    Ma ichhuka xu

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*