इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

१७ कार्तिक २०७८, बुधबार २२:०३

काठमाडौं र इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा इसेवाका प्रबन्ध निर्देशक अजेस कोइराला र बैंकका सिईओ प्रकाश पौडेलले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*