अभियान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

१५ कार्तिक २०७८, सोमबार ११:२२

काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाको वित्तीय सेवा नपुगेको क्षेत्रमा पहुच बृद्धि लागि कर्मचारी मागेको हो ।

संस्थाले ब्यवस्थापकीय श्रेणीका लागि नायब प्रबन्धकमा १ जना र सहायक प्रबन्धकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

जसका लागि शैक्षिक योग्यता अर्थशास्त्र वाणिज्य शास्त्र र ब्यवस्थापनमा स्नातकोत्तर र स्नातक उत्र्तिण भएको योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय संस्थाको वेभसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

https://www.aviyanlaghubitta.com/career/

One thought on “अभियान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

  1. Rajib kumar chaudhary says:

    I am interested in job sir/madam

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*