सामलिङ्ग पावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

१६ कार्तिक २०७८, मंगलवार ०९:०५

काठमाडौं । सामलिङ्ग पावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार सामलिङ्ग पावरको वेबसाइट, बिकी प्रबन्धक एसबिआई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

जस अनुसार सामलिङ्ग पावरको  https://spcl.com.np/ , बिक्रि प्रबन्धक  एसबिआई क्यापिटल, मेरोशेयरको वेबसाइट https://iporesult.cdsc.com.np ,  https://cdsc.com.np र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*