विन नेपाल लघुवित्तको संचालक समिति गठन

१५ कार्तिक २०७८, सोमबार १७:३०

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै ७ जनाको संचालक समिति गठन भएको जनाएको हो ।

नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने कार्यको लागि अन्तिम स्वीकृति प्राप्त भई विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कात्तिक १५ गतेबाट एकीकृत कारोबार शुरु भई साधारण सभाबाट अर्को संचालक समितिको गठन नभएसम्मको लागि ७ जनाको संचालक समिति गठन गरेको हो ।

 

संचालक समितिको नामावली ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*