नेको इन्स्यारेन्सको साढे १५% बोनस शेयर सूचिकृत

१६ कार्तिक २०७८, मंगलवार १६:१२

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १५.५० प्रतिशत बोनस शेयर आज सूचिकृत भएको हो ।

सोही प्रतिशतका दरले हुन आउने २० लाख ४२ हजार १९ कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । सूचिकृतपश्चात लगानीकर्ताले भोलिदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*